बाढीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने २ जना प्रहरीको फन्दामा

चितवन — बाढीले बगाएर ल्याएको एक शवको कानमा रहेको **सुनको मुन्द्रा निकालेको आरोपमा दुई **जनालाई प्रहरीले  नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

शव संकलन तथा व्यवस्थापनमा खटिएका बेला गरगहना निकालेको आरोप लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे प्रहरीले आन्तरिक छानबिन तथा थप अनुसन्धान अघि बढाएको छ।