सेमिफाइनलको ढोका खोल्ने खेल: नेपाल आइतबार साउदी अरेबियासँग भिड्दै 

ACC Premier Cup मा उत्कृष्ट लयमा रहेको नेपाल आइतबार साउदी अरेबियासँग महत्वपूर्ण खेल खेल्दैछ। सुरुवाती दुई खेल जितेको नेपाल यो खेलमा पनि विजय निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ। 

लगातार जितसँगै उत्साहित नेपाली टोलीका लागि साउदीविरुद्धको खेल प्रतियोगिताको अर्को महत्वपूर्ण परीक्षा बन्नेछ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ