लगातार वर्षाको असर: देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह  

काठमाडौं — लगातार वर्षाको  कारण पहिरो, बाढी तथा सडकमा लेदो खस्दा देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध छन्  भने कतिपय स्थानमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिएको छ।

सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ। यात्रु तथा चालकलाई यात्राअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ