US Open मा ठूलो उलटफेर: स्वियाटेक बाहिर 

न्युयोर्क — US Open मा चीनकी Zheng Qinwen ले शानदार पुनरागमन गर्दै विश्व नम्बर ८ तथा ६ पटककी Grand Slam विजेता Iga Swiatek लाई 7–5, 6–3 को सोझो सेटमा पराजित गरेकी छन्।

पहिलो सेटमा ०–५ ले पछि परेकी Zheng ले लगातार ७ गेम जित्दै सेट ७–५ ले आफ्नो पक्षमा पारिन्। त्यसपछि दोस्रो सेट ६–३ ले जित्दै उनले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन्।

झेङ २०२१ पछि US Open को क्वार्टरफाइनल पुग्ने पहिलो qualifier समेत बनेकी छन्।

Zheng ले  टेनिस स्टार स्वियाटेकलाई नै प्रतियोगिताबाट बाहिर पठाइन् 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ