हुथीको हातमा रणनीतिक टापु: विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग Bab al-Mandeb मा नयाँ खतरा”
साना — इरान समर्थित यमनका हुथी विद्रोहीले लालसागरको दक्षिणी प्रवेशद्वारमा रहेको रणनीतिक Mayun (Perim) Island माथि नियन्त्रण कायम गरेका छन्। यसअघि उनीहरूले महत्वपूर्ण बन्दरगाह सहर Mocha र त्यसपछि Bab al-Mandeb तटको Dhubab क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गरेका थिए।
Mayun टापु Bab al-Mandeb Strait को बीचमा अवस्थित भएकाले यसको रणनीतिक महत्व निकै ठूलो छ। यो जलमार्गले लालसागरलाई Gulf of Aden हुँदै हिन्द महासागरसँग जोड्छ, र Suez Canal हुँदै एसिया–युरोप व्यापार तथा तेल ढुवानीको प्रमुख मार्ग हो।
यस घटनाले विश्व ऊर्जा बजारमा थप चिन्ता बढाएको छ। विशेषगरी Strait of Hormuz मा पहिले नै अवरोध भइरहेको अवस्थामा Bab al-Mandeb माथि पनि दबाब बढे जहाजहरूले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने र
