बाढी प्रभावित सुरुङभित्र करिब १२१ जना फसेको सेनाको अनुमान, खोजी नरोकिने
काठमाडौं — रसुवाको विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको हुनसक्ने नेपाली सेनाले जनाएको छ।
Read Moreकाठमाडौं — रसुवाको विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको हुनसक्ने नेपाली सेनाले जनाएको छ।
Read Moreबाढीले विद्यालय भवन तथा शैक्षिक पूर्वाधारमा क्षति पुर्याउँदा प्रभावित क्षेत्रका हजारौँ विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ। सुरक्षित बसोबास, खाद्यान्न, स्वास्थ्य
Read Moreमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि राज्यका सम्पूकाठर्ण स्रोत–साधन परिचालन
Read Moreकाठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत तथा आयोजनासँग सम्बन्धित १९० जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण
Read Moreकाठमाडौं — रसुवामा आएको विनाशकारी बाढीले मानवीय क्षतिसँगै भौतिक पूर्वाधारमा ठूलो नोक्सानी पुर्याएको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट भएको समग्र आर्थिक
Read Moreराष्ट्रपतिले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका
Read More