नेपालमै बनेको ‘यात्री’ विद्युतीय स्कुटर सार्वजनिक अगस्ट 25, 2026 thenepalinews स्वदेशमै डिजाइन तथा निर्माण गरिएको ‘यात्री’ विद्युतीय स्कुटर सार्वजनिक भएको छ। नेपाली प्रविधि र उत्पादन क्षमताको उदाहरण बनेको यो स्कुटरले स्वदेशी EV उद्योगमा नयाँ उत्साह थपेको छ।