याँ डेपुटीनेपाल राष्ट्र बैंकमा न गभर्नर नियुक्त

आज १९ अगस्ट २०२६ (भदौ ३, २०८३) बसेको मन्त्रिपरिषद् बैठकले दीर्घ रावल (दीर्घबहादुर रावल) लाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गरेको छ। रावल यसअघि राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए। उनको कार्यकाल ५ वर्ष रहनेछ।