बाढीपीडितको उद्धार र राहतमा कुनै कसर नछाड्न राष्ट्रपतिको आग्रह

राष्ट्रपतिले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न, घाइतेको उपचार तथा राहत वितरणलाई तीव्र बनाउनसमेत उनले जोड दिएका छन् 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ